२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कोरोना संक्रमण बढ्न थालेपछि जिप्रका रुपन्देहीको यस्तो सुचना : सावधानी अपनाउँ

कोरोना संक्रमण बढ्न थालेपछि जिप्रका रुपन्देहीको यस्तो सुचना : सावधानी अपनाउँ

पछिल्लो समय कोरोनाको दोस्रो लहर भारतमा तिब्र गतिमा बढ्न थालेपछी त्यहाँ दैनिक लाखौँ संक्रमित र हजारौँको ज्यान गएको छ । नेपालमा पनि कोरोना संक्रमण दर दिनानुदिन बढिरहेको छ । भारतसँग सिमा नाका जोडिएको नेपालको रुपन्देही जिल्लामा पनि व्यापक त्रास फैलिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस्तो सुचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु