२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ कारवाहीले पार्टी झन संकटमा पर्यो : विष्ट

कारवाहीले पार्टी झन संकटमा पर्यो : विष्ट

नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले माधाव नेपाल सहित २७ जनालाई स्पस्टिकरण सोधेपछि विष्टले यसले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु