२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ प्रतिकिलो ४३० थोक मूल्य पुग्यो : कुखुराको मासु

प्रतिकिलो ४३० थोक मूल्य पुग्यो : कुखुराको मासु

काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा ४३० रुपैयाँ पुगेको छ । आइतबार बेलुकीबाट लागू भएको जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघको आइतबार बसेको बैठकले जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ तोकेको थियो । कुखुराको उत्पादनमा कमि आए सँगै बजार मूल्य चर्केको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु