२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ एमसीसी पास गर्नुपर्छ, नेपालको हितमा छ : कांग्रेस  नेतृ  डिला  संग्रौला

एमसीसी पास गर्नुपर्छ, नेपालको हितमा छ : कांग्रेस  नेतृ  डिला  संग्रौला

कांग्रेस  नेतृ  डिला  संग्रौलाले  एमसीसी  नेपालको  हितमा आएको परियोजना भएकोले पास गर्नुपर्ने बताएकी छिन् । उनले केपी  शर्मा  ओली  सरकारको  विकल्पमा  कांग्रेसले ने’तृत्व लिने र विकास नि’र्माणको  गति  बढाउन  एमसीसी पास गर्ने  कांग्रेसको  योजना  रहेको  बताइन्  । आइतबार बागलुङमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार अन्तरक्रियामा संग्रौलाले एमसीसी  पास  गर्ने  र  सं’विधान लाई  मूलधारमा  ल्याउने काममा कांग्रेस ने’तृत्व चाहिएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु