२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ एमसीसीको बिरोधमा काठमाडौंमा व्यापक प्रदर्सन

एमसीसीको बिरोधमा काठमाडौंमा व्यापक प्रदर्सन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा विभिन्न संस्था तथा अभियान्ताहरुको संयुक्त प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिदैन, देश बेच्न पाइदैन लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु