२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ सामसुङ ग्यालेक्सी एम ६२ बजरमा जानौँ मूल्य कति?

सामसुङ ग्यालेक्सी एम ६२ बजरमा जानौँ मूल्य कति?

यस्ता आकर्षक सुबिधाहरु

स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम६२ नेपाली बजारमा ल्याएको छ । फोनमा क्वाड क्यामेरा, सात हजार एम्पियरको ब्याट्री, आकर्षक डिस्प्ले रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन ९.५ एमएमको मोटाइ र तौल २१८ ग्राम रहेको कम्पनीले जनाएको छ ।

६/१२८ जीबीको मूल्य ४० हजार र ८/१२८ जीबीको मूल्य ४३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु