२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ फ्लोर क्रस गरेका ३ जनालाई एमालेलेले गर्‍यो कारबाही

फ्लोर क्रस गरेका ३ जनालाई एमालेलेले गर्‍यो कारबाही

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले , ‘प्रकाश ज्वाला’ भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु