२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ फ्लोर क्रस गरि पद जोगाइदिने तीन जनाले पाए मन्त्री पद

फ्लोर क्रस गरि पद जोगाइदिने तीन जनाले पाए मन्त्री पद

नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु