२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ आज प्रधानमन्त्री ओलीको आव्हानमा सर्वदलीय बैठक बस्दै

आज प्रधानमन्त्री ओलीको आव्हानमा सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक शनिबार बिहान ११ बजे बालुवाटारमा बस्न लागेको हो । कोरोनाभाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु