२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ करदाता जागरणका लागि सडक नाटक

करदाता जागरणका लागि सडक नाटक

काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन शुक्रबारबाट ‘सडक नाटक’ सुरु गरेको छ । काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीका अनुसार पहिलो चरणमा काठमाडौं क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाइने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु