२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ फेरि बढ्यो काठमाडौंमा वायु प्रदुषण

फेरि बढ्यो काठमाडौंमा वायु प्रदुषण

देशका अन्य शहरमा पनि व्यापक प्रदुषण

काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको वायु प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ, जुुुन निकै घाााक अवस्थथा हो ।                          त्यस्तैै देशका अन्य शहरहरु बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । एक्युआई दुई सयभन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ । काठमाडौंपछि बंगलादेशको ढाका, चीनको बेइजिङ, युक्रेनको किभ र भारतको कोलकातामा प्रदूषण उच्च देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु