२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ पुर्व खानेपानी मन्त्री बिना मगरलाई नयाँ जिम्मेवारी

पुर्व खानेपानी मन्त्री बिना मगरलाई नयाँ जिम्मेवारी

सोमबार बसेको प्रतिनिधिसभा बैठकले दियो जिम्मेवारी

प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा हेरफेर गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी तथा पूर्व खानेपानीमन्त्री बिना मगरलाई विकास तथा प्रविधि समिति सदस्यको जिम्मेवारी दिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु