२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ काँग्रेस केन्द्रिय कार्यसमिति बैठक बैशाख ५ गते बस्ने

काँग्रेस केन्द्रिय कार्यसमिति बैठक बैशाख ५ गते बस्ने

सोमबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते का लागि बोलाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण सोमबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर ५ वैशाखका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल हुने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु