२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कस्तो सपनाको के फल? जानौँ ३३ प्रकारका सपनाका फलहरु

कस्तो सपनाको के फल? जानौँ ३३ प्रकारका सपनाका फलहरु

सपनाको सम्बन्ध यथार्थसँग

सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुँदैन अर्थात हामी आँफुले चाहेर, इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिंदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ, जानिराखौँ कस्तो सपनाााा के फल ?

१. शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

२. कुनै फलको गुदी देखे – शीघ्र धन लाभ

३. खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

४. महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति

५. मासु – आकस्मिक धन लाभ

६. विदाई समारोह – धन (सम्पतीमा वृद्धि

७.भाचिएको छत देख्नु – हरेको धन प्राप्ति

८.पन्जा देखे – अचानक धन लाभ

९.जुवा खेलेको देखे – व्यापारमा लाभ

१०.सलाई कोर्नु – धनको प्राप्ति

११.सीनो या आंखा कञ्याउनु – धन लाभ

१२. धन उधारो देको देखे – अत्याधिक धन प्राप्ति

१३. चांदी देखे – धन लाभ

१४. खेतमा पाकेको गहु देखे – धन लाभ

१५. फल–फूल खाएको देखे – धन लाभ

१६. सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

१७. रोटी खाएको देखे – धन लाभ वा राजयोग

१८. अनार देखे – धन प्राप्ति योग

१९. गाडेको धन देखे – अचानक धन लाभ

२०. घासको मैदान देखे – धन लाभको योग

२१. पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ

२२. सूर्य देखे – पदोन्नति वा धनलाभ

२३. चेक लेखेर दिएको देखे – धन मिल्ने

२४. कुवामा पानी देखे – धन लाभ

२५. शत्रु देखे – उत्तम धनलाभ

२६. पैसा देखे – धन लाभ

२७. खाली थाल देखे – धन प्राप्ति योग

२८. ऊँट देखे – धन लाभ

२९. आप खाएको देखे – धन प्राप्त

३०. अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त

३१. ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु

३२. शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग

३३. धनी व्यक्ति देखे – धन प्राप्ति योग

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु