२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण पुष्टि

३१२५ जनामा परिक्षण गरिएको

पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३१२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु