२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ किन्नुहोस् भिभो मोबाइल : आए यस्ता अफरहरु

किन्नुहोस् भिभो मोबाइल : आए यस्ता अफरहरु

नेपाली नयाँ वर्ष २०७८ को अवसरमा भिभोको अफर र उपहार योजना

लोकप्रिय कम्पनी भिभाले वाई सिरिज र भी सिरिजका मोबाइल फोनमा विशेष छुट दिने बताएको छ । नेपाली नयाँ वर्ष अफर योजना अनुसार उक्त फोनमा छुट दिने भएको हो।

अफर योजना अनुसार भी सिरिजअन्तर्गतका  भि–२० (८ जिबी+ १२८ जिबी),  भि–२० एसई (८ जिबी+ १२८ जिबी) र वाइ सिरिजअन्तर्गतका वाइ–५१ (८ जिबी+ १२८ जिबी),  वाइ–१२ (३ जिबी + ३२ जिबी) वाइ–९१ सी (२ जिबी + ३२ जिबी) स्मार्टफोन किन्दा छुट पाउने छन्।

छुटका साथै विभिन्न उपहार समेत दिइने कम्पनीले बताएको छ । यो योजना चैत २५ गतेदेखि बैशाख १२ गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु