२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ प्रचण्ड रुकुम पश्चिम पुग्दा उर्लियो जनसागर

प्रचण्ड रुकुम पश्चिम पुग्दा उर्लियो जनसागर

रुकुम पश्चिममा प्रचण्डको भव्य स्वागत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चैत्र २४ गते रूकुम पश्चिम पुगेका छन् । ३२औं जनआन्दोलन दिवसका सन्दर्भमा रूकुम  पश्चिममा  आयोजित  जन  प्रशिक्षण  कार्यक्रममा  सहभागी हुन दाहाल त्यहाँ गएका हुन् ।                                   उक्त  कार्यक्रममा  ठूलो  संख्यामा  जनताको  सहभागिता देखिएको थियो । प्रचण्डको  आधिकारिक  पेजमा  हालिएको तस्विरमा उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु